विश्वव्यापी सहकारी सिददान्त र भावनालाई आत्मासाथ गर्दै सहकारी ऐन २०४८ अन्तर्गत दर्ता भई सेेवा प्रारम्भ भएको यस संस्था बौद्दिक युवाहरुको सोचको उपज हो जो सोचलाई आफ्नो ठाउंमा बिजारोपण गरी समाजमा सकारात्मक परिवर्तन गर्दै सदस्यालाई संमृद्दी तर्फ उन्मुख गराउन आाएको छ। आफ्ना सदस्यहरुलाई उत्पादनमुलक कामला लाग्न प्रेरित र सहयोग गरी संमृद्दिको बाटोमा हिंडाउनु यस सस्थाको मुख्य ध्येय हो। यसका लागि प्रथमले विविध नीति तथा कार्यक्रम तय गरिरहेको छ।
Download Information
प्रथम कृषि बचत, प्रथम नियमित बच, प्रथम क्रमिक बचत, प्रथम रेमिट बचत, प्रथम साधारण बचत, प्रथम बाल बचत, प्रथम मुद्धती बचत, प्रथम नारी बचत, प्रथम सुनौलो बचत
Fill the details through the online form to open your account.

Use our sms banking app and be happy

From the opening, we are providing this facility.

This is our special services for our customer